नियम १५
लागू तथा विषालु औषधिको अभिलेख

ऐनको दफा ३३ को उपदफा (२) को प्रयोजनको लागि लागू तथा विषालु औषधिको अभिलेख अनुसूची–७ बमोजिमको ढाँचामा हुनेछ ।